Skip to main content

Posts

Showing posts from 2016

किर्षिमा युवा सहभागीताको सम्भावित पाटो :अलैंची खेती

गोरख ब धामी ( Bsc Ag) मानिसहरु आशा गर्छन , त्यही अनुरुप उनिहरु आफ्नो समय सेट गर्छन। स्टप वाच कुदाउछन , आफू पनि कुद्छन , तर खुट्टा मुनि कहिलै हेर्दैनन , त्यहा सुन फलेको नि हुन सक्थ्यो , तर उनिहरु यो सोच्दछन कि यो मेरो खुट्टा हो , मेरो खुट्टामुनी केही पनि फल्न   सक्दैन। अर्थात खुट्टा मुनिको माटोलाइ नजरअन्दाज गर्दै दगुर्दछन। आजै पनि कयन युवाहरू त्यसै गरि दगुरेका छन /  कयन दगुर्दै छन , कयनले जुत्ताको तुनाहरु कसि रहेका छन ।  अरुले देखाईदेका सम्भावना हरु बाट हामी सधै खुसी हुन्छौ , आफुले सम्भावना देख्न जान्दैनौ , या मैले देख्नै सक्दिन भनेर आँखा चिम्ली दिन्छौ। भर्खरै युवा किर्षी उध्यम सम्मेलन सम्पन भएको छ। युवाहरूलाई किर्षी तथा उद्यम तिर आकर्सित गराउने मामलामा थोरै भय पनि ईट्टा थप्ने काम त्यसले गरेको छ। यसै सन्दर्भ लाई लिएर नेपालमा धेरै सम्भावना बोकेको र युवाहरूलाई   कृषिमा   तान्न सक्ने ब्यबसायिक रुपमा खेती गरेमा सार्है फाईदा हुनसक्ने ...