कन्ट्रोल इयर सेल्फ -गोरख धामी 'पृथक' बिद्यार्थी लमजुङ किर्षी क्याम्पस पङ्तिकार :पृथक कतै कतै जिन्दगी बरालिएर राजनीति लाई जिन्दावाद भन्न पुग्छ्न मान्छे, एकचोटि पसुपतिनाथ को शरण मा पुगेपछी गाउँ बाट भोट कुम्ल्याएर सिंह दरबारको ढोका भित्र छिर्यो कि उसलाई लाग्ने गर्दछ, मलाई अमेरिका एहि मलाई व्हाइट हाउस पनि एहि मलाई ...... एहि भन्दै बाकी चार बजे पछि पनि बाहिर जान सार्है अल्छी लाग्दो रैछ, यिनिहरुलाई। दरबार लाई रेस्टुरेन्ट अनि डान्सबार बनाई सकेपछि बल्ल त्या बस्नलाई समेत घिनलागी सकेपछी अब सफा गर्ने ब्यक्तिको आवस्यकता ठान्छन , तर अर्को जिन्दावाद धारी पनि लुसुक्क दारी मुसार्दै दरवार भित्र पस्छ,पहिलै गरेको फोहोर बाट जति चिप्ले पनि उसले सफा गर्ने छाट त कुरै छैन, उसले त दरबार भित्रै झन घरबार लाई जोड्ने गर्छ,, दरबारलाइ डान्सवार बनाएको मान्छे प्रतिपक्षी हुन्छ,उसलाई सधै सनिवार मात्रै भाग पर्छ, अनि सक्कली डान्सबार मा नाच्न पुग्छ, तेहा अर्का जुङ्गे धारी हरुसङ्ग भेट भएपछी नयाँ ...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी